विकिलिक्स संस्थापक लन्डनमा समातिए

वेबसाइट विकिलिक्सका संस्थापक जुलिअन असान्ज पक्राउ परेका छन् । उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट गिरफ्तार गरिएको बताइएको छ। अमेरिका र अन्य देशका गोप्य दस्ताबेजहरू इन्टरनेटमा सार्वजनिक गरेर उनी चर्चित भएका थिए । ४७ वर्षीय असान्जले सात वर्षअघि उक्त राजदूतावासमा शरण लिएका थिए। यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा स्वीडेन सुपुर्दगी गरिनबाट जोगिन उनी सन् २०१२ देखि … Continue reading विकिलिक्स संस्थापक लन्डनमा समातिए